ओली र सिंहबिच भेटघाट

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन्। निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ ।ओली र सिंह भेट भएको पुष्टि गरेको एमाले सचिवालयले छफलफलको विषयबारे कुनै जानकारी गराएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्