राजतन्त्र खोज्नेलाई ओलीले भने : “कस्तो राजा ल्याउने?”
Artharajniti ~ नेपाली कांग्रेसले ४८औँ मेलमिलाप दिवस मनाएको छ। बिपी कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपाली कांग्रेसले आज राजधानीमा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा […]
