नेपालको आँखामा छारो हाल्न भारतले सार्वजनिक गर्यो दोस्रो नक्सा, फेरी चौतर्फी विरोध सुरु

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाा नक्सामा नेपाली भूभाग कालापानी र लिम्पियाधुरा पनि आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि नेपालमा यसको विरोध चर्किएपछि भारतले दाेस्रो नक्सा सार्वजनिक गरेको छ । भारतले सार्वजनिक गरेको दास्रो नक्साको पनि विरोध शुरु भएको छ । भारतले दोस्रो पटक सार्वजनिक गरेको नक्सामा पहिला कै नक्सामा रहेको काला नदी शब्द मात्रै मेटेर […]

ओलीसँगको मिलेमतोमा नै भारतले नक्सा सार्वजनिक गरेको हो – देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरेका हुन् । सओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले […]

डोनाल्ड टम्पको दावी – मबिरुद्ध महाअभियोग लाग्दैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको […]

धान्नसक्ने आर्थिक स्रोत छैन, लोकसेवाबाट आएका कर्मचारी नपठाउनु- स्थानीय निकाय

काठमाडौं ।कतिपय स्थानिय तहले कर्मचारी नपठाउन आग्रह गरेका छन् । लोकसेवाबाट आएका कर्मचारीलाई धान्न सक्ने स्थानिय तहको आर्थिक स्रोत नरहेकाले स्थानिय तहले कर्मचारी रोकिदिन माग गरेका हुन् । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले केही स्थानीय तहले मौखिक रूपमा र केहीले लिखित रूपमै मन्त्रालयसाग यस्तो आग्रह गरेको बताएका छन् । मन्त्रालयले भने सिफारिस रोक्न सम्भव नहुने स्पष्ट […]

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध : नेपालले पठायो कूटनीतिक नोट

नयाँदिल्ली । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर भारतसमक्ष विरोध जनाएको हो । सुरेशराज न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् । भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । […]

सीमा सुरक्षा बैठकमा किन उठेन कालापानीको विषय ? यस्तो रहेछ कारण

काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सम्पन्न सीमा सुरक्षा बैठकमा भने विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाएन । बैठकमा उक्त विवादबारे कुनै एजेण्डा नै बन्न सकेन । नेपालभर भारतीय अतिक्रमणको बिरोध भइरहेका बेला नेपालमै बसेको नेपाल भारत सिमा सुरक्षा बैठकमा कुनै छलफल नै हुन नसक्नु दुखद बिषय हो । स्रोतले […]

बलात्कार अभियोग लागेका अखिल नेता पुर्पक्षका लागि जेल चलान

काठमाडौं । बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल गएका हुन्। उनलाई बलात्कार गरेको भन्दै सात देखि १० वर्गसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ। उक्त मुद्दामा राईको […]

भ्रष्टाचारको आरोप लागेपछि इजरायली प्रधानमन्त्रीमाथि नेतान्याहुले भने– ‘कु’ गर्ने प्रयास भयो

काठमाडौं । भ्रष्ट्राचारको अभियोग लागेपछि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले त्यसको खण्डन गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले ‘कु’ गर्ने प्रयास गरिएको भन्दै आरोपको खण्डन गरेका छन् । इजरायलका महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले नेतान्याहुमाथि घुससँगै जालझेल गरेको र निष्ठा भंग गरेको अभियोग लगाएका हुन् । नेतान्याहुले धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा समाचार लेखाएको आरोप पनि ती […]

खेमराज पौडेलको सुविधा भोगी त्यागलाई सम्झेर भोट हाल्नुस् – गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टीका उम्मेदवार खेमराज पौडेललाई जिताउन पोखरावासीलाई आग्रह गरेका छन् । प्रवृत्तिलाई पुरस्कृत गर्ने क्रममा खेमराज गुरुलाई उम्मेदवार बनाइएको प्रष्ट पार्दै नेता थापाले भने- ‘‘खेमराज गुरुलाई जिताएर देखाउनुस् । उहाँको सुविधा भोगी त्यागलाई सम्झेर भोट हाल्नुस् ।’ आगामी उपनिर्वाचनका लागि काँग्रेसको माहोल बनाउन थापा पोखरा पुगेका छन् […]

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै, यस्तो छ तयारी

काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने तयारी गरेका छन् । उनी पुस दोस्रो साता अर्थात आगामी डिसेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। नेपालमा रहेको युरेनियम रेडियोधर्मी पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको बताइएकाे छ । इन्धन […]