कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ । चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो । कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस […]

राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु, मतपरिणाम आजै आउने

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, […]

वुहानको सार्वजनिक यातायात बन्द, सरकारले गर्यो यस्तो अपिल

काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ । भाइरसको फैलावट अन्य क्षेत्रमा फैलन नदिन चीन चीन सरकारले बढाएको सतर्कताअन्तर्गत वुहान सहरको सार्वजनिक यातायात बन्द गराइएको हो । वुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको सहर हो । यहाँ झण्डै १ करोड […]

राष्ट्रियसभा निर्वाचन आज, कुन प्रदेशको मतदानस्थल कहाँ ?

काठमाडौं । राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बिहीबार बिहान १०–४ बजेसम्म मतदान हुने जनाएको छ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण […]

ओली-प्रचण्डलाई चुनौती दिदै नेकपाका यी नेताहरुले मागे एमसीसीको डीपीआर

काठमाडौँ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण सार्वजनिक गरेपनि सत्तारुढ दल नेकपाका स्थायी समितिका नेताहरुले झन् शंकास्पद दृष्टिले हेरेका छन् । पार्टीको बैठकमै चर्को कुरा उठाउने नेताहरुले बुधबार चीनका राष्ट्रपति सी चिनफिङको भाषण संग्रह सार्वजनिक गर्न राजधानीमा आयोजित पुष्पलाल मित्राता केन्द्रद्वारा आयोजित कार्यक्रमबाट अब एमसीसी अन्तर्गत सञ्चालित हुने आयोजनाको विस्तृत […]

बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार हुँदै, प्रधानमन्त्री ओलीसँग भेटेर परामर्श

काठमाडौं । प्रदेशको नाम र राजधानी टुंगो लगाएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद विस्तारको परामर्शमा जुटेका छन् । मंगलबार संघीय राजधानी आएका पौडेलले बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर परामर्श गरेका हुन् । प्रदेशसभा सदस्यसमेत रहेका पौडेल निकट नेकपा नेता दीपक निरौलाले माघ महिनाभित्र बागमती प्रदेशको मन्त्रिपरिषद बिस्तार हुने बताए । […]

८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक […]

ट्रम्पबिरुद्धको महाअभियोगबारे माथिल्लो सदनमा बहस शुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध लगाइएको महाअभियोगबारे त्यहाँको माथिल्लो सदन सिनेटमा छलफल शुरु भएको छ । मंगलबार मध्यरातिदेखि सिनेटमा शुरु भएको छलफलमा रिपब्लिकन र डेमोक्य्राटबीच महाअभियोगमा हुने बहस प्रक्रिया कसरी अघी बढाउने भन्नेमै मतभेद बढेको छ । ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको अडानलाई सत्तारुढ रिपब्लिकनले विफल तुल्याइदिएपछि थप […]

आज देशभरको मौसम सफा रहने, यस्तो छ आगामी ३ दिनको मौसम अपडेट

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो । महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ […]

हृवीप लगाएरै एमसीसी पारित गर्ने नेकपा र कांग्रेसको तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र प्रमुख प्रतिपक्षी दल कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्न एक ठाउँमा उभिएका छन् । दुवै पार्टीका नेताहरुले हृवीप लगाएरै भए पनि प्रतिनिधिसभाबाट एमसीसी पारस गराउने तयारी थालेका छन् । काठमाडौंमा भएको एक साक्षत्कार कार्यक्रममा नेकपमा स्थायीसमिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन […]