नेपालमा कोरोना भाइरस देखिएपनि आत्तिनुपर्ने अवस्था छैन – चिकित्सक

काठमाडौं । चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको चिकित्सकहरुले बताएका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताए । छिमेकी मुलुकमा महामारीको […]

निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ – नेता कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताए । नेपाली कांग्रेस तनहुँद्वारा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको बताए । नेता कोइरालाले भने, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि […]

विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नेकपा र कांग्रेसबीच जुटेन सहमति

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुटाउन बसेको बिअथक बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा बसेको दुवै दलका शीर्ष नेताहरूबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । पदाधिकारी विहीन ६ विश्वविद्यालयमा नियुक्तिबारे भएको छलफलमा […]

सभामुख निर्वाचित नगर्न माग गर्दै अग्नि सापकोटाबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । […]

चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन् । राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति […]

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद […]

एन्फा अध्यक्ष गुरुङमाथि कुटपिट गर्ने सांसद दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय […]

कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ । चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो । कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस […]

राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु, मतपरिणाम आजै आउने

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, […]

वुहानको सार्वजनिक यातायात बन्द, सरकारले गर्यो यस्तो अपिल

काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ । भाइरसको फैलावट अन्य क्षेत्रमा फैलन नदिन चीन चीन सरकारले बढाएको सतर्कताअन्तर्गत वुहान सहरको सार्वजनिक यातायात बन्द गराइएको हो । वुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको सहर हो । यहाँ झण्डै १ करोड […]