पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकों  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । अहिलेसम्म  कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय […]

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका ४, ललितपुरका ३, मोरङ र कास्कीका २/२, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, रुपन्देही र दाङका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको

अर्थ राजनीति ~ सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।  भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक […]

सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने

अर्थ राजनीति ~ सरकारले भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएका यी दुई मुलुकमा पुनः उडान थाल्ने निर्णय गरेको हो । नियमित उडान सुरु गर्नका लागि दुवै मुलुकसँग कूटनीतिक प्रक्रिया सुरु गर्ने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ […]

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल आए :दुई दिने नेपाल भ्रमणका लागि

अर्थ राजनीति ~ भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केही घण्टा अघि मात्र चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो पटक  नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा उनि नेपाल आएका हुन् ।  उनको आजै उच्चस्तरीय […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्रमतिको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन

अर्थ राजनीति ~ चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए […]

आयकर नतिरेका करदातालाई फागुनसम्मको मौका

अर्थ राजनीति – सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ । आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०-७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका […]

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

अर्थ राजनीति – त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको  छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउने जाने बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिएका छन । उनका […]

राप्रपाले रत्नपार्कको नाम परिवर्तन नगर्न माग

अर्थ राजनीति – राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग राख्दै काठमाडौं महानगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ । रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग राख्दै महानगरलाई ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिएका छन । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई […]