पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका ४, ललितपुरका ३, मोरङ र कास्कीका २/२, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, रुपन्देही र दाङका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्