बागमती प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

अर्थ राजनीति  ~  २३ जना सांसद रहेको नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सोमबार काठमाडौंमा भएको संसदीय दलको बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। माओवादी र माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्। प्रदेश […]

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप उपहार

अर्थ राजनीति  ~  भारतीय सेनाले नेपाली सेनालाई उपहारस्वरुप कोभिड १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । दूतावासले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, “गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप […]

महेश बस्नेत भन्छन् : प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ

अर्थ राजनीति  ~  पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए । प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार […]

सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट : मन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औं पाटन मुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत […]

प्रधानमन्त्री ओली संसद्‍मा नआउनु कारण के होला ?’

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा नआउनुको कारणबारे सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने माग गर्नुभएको छ । प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद् बडूले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दौ प्रश्न गर्नुभयो । ‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि […]

जल तथा मौसम विज्ञान विभाग : अझै तीन दिन मौसम स्थिर रहने

अर्थ राजनीति  ~  आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण […]

आज ५०० रुपैयाँ घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलवार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलवार चाँदीको […]

देशकै ठूलो जलाशययुक्त आयोजना कालीगण्डकीको अध्ययन शुरु

अर्थ राजनीति  ~  ८४४ मेगावाट विद्युत् उत्पादन गर्ने योजना सहित अघि बढाइएको कालीगण्डकी जलविद्युत आयोजनाको अध्ययन शुरु भएको छ । उक्त आयोजनाको ग्लोबल टेण्डरमार्फत परामर्श नियुक्त गरेर विद्युत विकास विभागले स्थानीय तहमा अध्ययन शुरु गरेको हो । विभागले अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई परामर्शदाताको रुपमा नियुक्त गरेको हो । अहिले उक्त आयोजनको […]

लक्ष्मी बैंक द्वारा वित्तीय सप्ताह २०२१ कार्यक्रम शुभारम्भ

अर्थ राजनीति  ~  विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ बचत […]

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयरमा मूल्य समायोजन भएको हो । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ६९ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको […]