खोप खरिदको अनियमिततामा सरकारलाई दोष : प्रधानमन्त्री ओली
अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले खोप खरिदमा भएको अनियमिततामा आफूलाई अनुचित ढंगबाट जोडेको बताएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपका विषयमा सरकारलाई हिलो छ्याप्ने काम भएको बताएका हुन् ।’मलाई अचम्म लाग्छ खोप खरिदमा भएको भ्रष्टाचारको नाममा सरकारको कनेक्सन अनुचित ढंगले देखाउने काम भए ,’ उनले भने । कमिसनको प्रलोभनमा खोप रोक्ने […]
