लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही : प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति  ~  लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको […]

विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको स्वीकृति नचाहिने बारे आशंका

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कले मंगलबार एउटा विनियमावली जारी गर्यो जुन प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित थियो । सो विनियमावलीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको स्वीकृति  नभएपनि हुने व्यवस्था गरेको छ । तर केन्द्रिय बैङ्कको यो नीति प्रति दुई थरीका धारणाहरु बाहिर आउन थालेका छन् । कतिपयले स्वीकृति बिना ल्याइने लगानीले कालोधन त […]

आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

अर्थ राजनीति  ~  गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ […]

प्रदेश २ सरकार : नीति तथा कार्यक्रम ल्याउने तयारी

अर्थ राजनीति  ~  प्रदेश २ सरकारले आज आर्थिक वर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रम ल्याउन भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख राजेश झाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आ–आफ्नो संस्कृति झल्किने […]

सरकार अस्पतालहरुमा अनुगमन गर्दै, बढी शुल्क लिएको पाइए कारवाही

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका लागि अस्पतालहरुले लिइरहेको सेवा शुल्कका विषयमा अनुगमन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरेको छ । सरकारले तोकेको दररेट अनुसार निजी अस्पतालले सेवा दिए नदिएको बारेमा अनुगमन गर्न मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै कोरोना सक्रमितहरुको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्यको लागि […]

संसद विघटनबारे १५ दिनभित्र जवाफ पेस गर्न विपक्षीलाई सर्वोच्चको आदेश

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा सरकारसँग लिखित जवाफ मागेको छ। संसद विघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासले सुनुवाइ गर्दै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो। रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिन पनि अस्वीकार गर्दै सर्वोच्चले संसद विघटन गर्नुको कारण माग गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री […]

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्न वकिलहरुको तर्क

अर्थ राजनीति  ~  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गर्नुभएको छ ।प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राख्नुभयो […]

पार्टी एकता नहुनुको जड ओली, नेपाल र खनाल : नेता योगेश भट्टराई

अर्थ राजनीति  ~  नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे।‘कमरेड केपी ओली आफ्नै पार्टीका […]

गृह मन्त्रालयमा पूर्वमन्त्री महेश बस्नेतको सम्भावना

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन्। उनले जनता समाजवादी पार्टीबाट राजेन्द्र महतो नेतृत्वमा मन्त्रिपरिषद् विस्तार गरेपनि अझै धेरै मन्त्रालयहरु रिक्त रहेका छन्। तिनै रिक्त मन्त्रालयका लागि मन्त्रिपरिषद् विस्तारमा ओली जुटेका हुन्। उनी पक्षीय धेरै नेताहरु मन्त्री बन्ने दौडमा समेत लागेका छन्। एमाले नेताहरुको चासो अहिले गृह मन्त्रालयमा […]

तीन वर्षमा चार श्रममन्त्री : श्रम बजार र वैदेशिक रोजगारी क्षेत्रमा प्रभाव

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चार जना श्रममन्त्री परिवर्तन गरेका छन् । यसको नकारात्मक प्रभाव आन्तरिक श्रम बजार र वैदेशिक रोजगारीक्षेत्रमा परेको देखिन्छ । श्रममन्त्री पटक–पटक परिवर्तन गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारी क्षेत्र, आन्तरिक श्रम बजार, श्रम ऐन र नियमावाली, रोजगारी सिर्जना र बेरोजगारी समस्या […]