नेपाल निकट सांसदहरु : “सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता हुन्न “
अर्थ राजनीति ~ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन् । शनिबार बिहान नेता नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले राष्ट्रिय राजनीति र पार्टीभित्रको संघर्षबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको र […]
