नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित
अर्थ राजनीति ~ नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोषको २६ औं वाषिर्क साधारणसभाले यस्तो निर्णय गरेको कोषले जनाएको छ । साधारण सभाले आव २०७६/७७ को वाषिर्क प्रतिवेदन समेत पारित गरेको छ । […]
