संसदीय समितिको तीन वटा बैठक बस्दै सिंहदरबारमा
अर्थ राजनीति ~ सिंहदरबारमा तीन संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा विकास प्रविधि समिति समन्वय समिति, र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो। स्वास्थ्य बीमामा देखिएका समस्या, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदन, गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्ध, लगायतका विषयमा छलफल गर्न शिक्षा तथा […]
