” परराष्ट्रमन्त्रीलाई अन्तिम समयमा रोक्नु कूटनीतिक मर्यादाको दुर्घटना ” : विज्ञ

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिदिएपछि सरकारको कूटनीतिक अपरिपक्वताबारे बहस सुरु भएको छ । यही विषयलाई लिएर नेकपा एमालेले सरकार छाड्नुका साथै समर्थन समेत फिर्ता लिइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन पौड्याल मन्त्रिपरिषद्कै निर्णयानुसार आइतबार जेनेभा उड्ने तयारीमा थिइन् । गोरखा […]

” जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रतिवद्ध छौँ “: प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै […]

सहकारी नियमन गर्न राष्ट्र बैंकले नसक्ने : न छ कानुन, न पुग्छ क्षमता

अर्थ राजनीति  ~  ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी सहकारी ऐन संशोधन हुन लागेको छ । नेपाल सरकारले संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहकारी ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो […]

रास्वपाले राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङ दुबै उम्मेदवारलाई समर्थन नगर्ने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् । शनिबार राष्ट्रपतिमा आठ दलको तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल तथा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएकामा श्रेष्ठले पार्टीले दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका हुन् ।  उनले दलहरु पदीय स्वार्थमा लागेको पनि आरोप लगाए […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औं वर्षमा

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए। स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको उनले बताएका छन्। गत पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा […]

प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जाँदै प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडीसीज)को पाँचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन्। प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा जाने भएका हुन्। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम […]

ऋण भाखा नाघेको ३० दिनभित्र भुक्तानी गरे जरिवाना नलाग्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कर्जाको साँवा/ब्याज तिर्ने भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने ब्यवस्था गरेको छ। अर्ध वार्षिक समीक्षामार्फत तर्जुमा भएका व्यवस्थालाई राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको हो। २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा पेनाल ब्याज लिन नपाइने भएको छ।  छुट पाउने अवधिभित्र कर्जाको […]

५ बजेको बैठकले राष्ट्रपति उम्मेदवार टुंग्याउने, त्यसपछि अरू दलसँग छलफल

अर्थ राजनीति  ~  नेपाली कांग्रेससहित चार दलले राष्ट्रपति उम्मेदवार आज अपराह्न ५ बजे बस्ने बैठकबाट टुंगो लगाउने भएका छन्। बालुवाटारमा आज बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूबीच तीन घन्टासम्म चलेको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो। छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगन थापाले आज अपराह्न ५ बजे राष्ट्रपति उम्मेदवार तय गरिने […]

सुनको मूल्यमा सामान्य गिरावट

अर्थ राज्निरी  ~  शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहिबार प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक […]

आजदेखि हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार

अर्थ राजनीति  ~   हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत पुस २८ गते साधारण सभा गरी मर्जको प्रस्ताव पारित गरेका दुई बैंकले हिमालयन बैंककै नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन् । एकीकृत कारोबारसँग सिभिल बैंकको अस्तित्व भने सकिएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई ८० प्रतिशतको […]