राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल परिणामको ट्रेजरी बोलकबोल गर्न लागेको हो । फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ […]

ऋण नतिर्ने बहानाबाजी विरूद्ध बैंक तथा वित्तीय संस्थाहरू एकजुट

अर्थ राजनीति  ~  बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुबाट लिएको ऋण नतिर्ने बहाना गर्नै विभिन्न समूहहरुले आन्दोलन सुरु गरेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि एकजुट भएका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका छाता संगठनहरुले बैंक ऋण नतिर्न मच्चाइएको अराजकता नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, नेपाल […]

राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै दुई “चन्द्र “

अर्थ राजनीति  ~  राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका दुई “चन्द्र” रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाएका छन् । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उनीहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् । कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद् मा प्रतिनिधित्व गर्ने सबै […]

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन माग

अर्थ राजनीति   ~  बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज […]

” अब कांग्रेस-माओवादी सम्बन्ध नयाँ ढंगबाट सुरु ” : नेता विमलेन्द्र निधि

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे । एमाले र राप्रपाले […]

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन : आचारसंहिता लागू

अर्थ राजनीति  ~  निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागु गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । आयोगको २०७९ माघ […]

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फमपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो । तत्कालीन महिला वालवालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले मंगलवार […]

नयाँ सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा

अर्थ राजनीति  ~  पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा […]

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए […]

अल्पकालीन ऋणको ब्याज दर घट्दो ट्रेण्डमा

अर्थ राजनीति  ~  अल्पकालीन ऋणको ब्याज दर स्थिरजस्तो देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ब्याजको प्रवृत्ति हेर्दा घट्दो भने देखिन्छ। नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार उठाइदिएको आन्तरिक ऋणको ब्याज दर अघिल्लो पटक उठाएकै हाराहारीमा कायम भएको छ। सोमबार जारी २८ दिने ट्रेजरी बिलको औसत ब्याज दर ७.२१ प्रतिशत कायम भएको छ। अघिल्लो पटक […]