राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझियो

अर्थ राजनीति  ~   निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताए । उनले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा […]

आज सोनाम ल्होछार : सरकारले दियो सार्वजनिक बिदा

अर्थ राजनीति  ~  आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।आजैदेखि सुँगुर वर्ष पूरा भइ […]

” देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र ” : मन्त्री लिङदेन

अर्थ राजनीति  ~ उर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे […]

विमान दुर्घटना : शव चाँडै परिवारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ राजनीति ~  पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये केही यात्रुको शवलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षणको लागि राखिएको छ। सोको बारेमा जानकारी लिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री दाहाल बिहीबार बिहान अस्पताल पुगेर शव परीक्षणको बारेमा जानकारी लिएका हुन्। उनले शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने […]

कांग्रेसकै कारण सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः नेता भट्टराई

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि काँग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन नसकेको बताएका हुन्। उनले कांग्रेस इतिहासमा हेर्ने हो भने […]

प्रधानमन्त्री प्रचण्डसंग कांग्रेस नेता पौडेलको बालुवाटारमा भेट

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ […]

बैंकहरुले कारोबार र तरलताको विवरण अनिवार्यरुपमा एआईएस पोर्टलमा राख्नुपर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ। एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको अवस्था र अन्तर–बैंक कारोबारको विवरण अनिवार्यरुपमा ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ (एआइएस) रिपोर्टिङ पोर्टलमा प्रविष्ट गर्न निर्देशन दिएको हो। केन्द्रीय बैंकले निर्देशन जारी गर्दै पुर्वाधार […]

आयल निगमले सरकारलाई बुझायो ८८ करोड फिर्ता

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नेपाल सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्ताबापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको निगमले जनाएको छ ।२०७९ असार अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई ऋण दिने निर्णय गरेको थियो । वार्षिक ५ […]

सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए

अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ […]

सभामुखमा उम्मेदवारीबारे अन्य दलसँग पनि छलफल गर्ने कांग्रेसको निर्णय

अर्थ  राजनीति  ~  नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो। आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेअघि नै […]