अमेरिकाका राजदूतद्वारा बालेनलाई अमेरिका भ्रमणको निम्तो

Artharajniti ~ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)  सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । सो क्रममा राजदूतले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । भेटका क्रममा प्रमुख शाहले आपसी कार्यक्रमका रुपमा  आइटी (सूचना प्रविधि) को तालिम चलाउन सकिने धारणा राखेका थिए । ‘यसबाट अमेरिकन कम्पनीले कामका […]

” बैंकहरू पनि मिटरब्याजी नै हुन् ” : अध्यक्ष ओली

Artharajniti  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे । ‘बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले […]

भाटभटेनी डिपार्टमेन्ट स्टोरले राजस्व छली गरेको अदालतको ठहर

Artharajniti   ~   सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो […]

माघ लागेपछि ऋण लगानीमा सुधार, १५ दिनमा ४० अर्ब रुपैयाँ विस्तार

Artharajniti  ~  चालु आर्थिक वर्षयता बैंकहरुको निक्षेप ४२५ अर्ब रुपैयाँले बढेको छ। पछिल्ला दिन ऋण लगानी पनि वृद्धि हुन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बैंकहरुसँग कुल निक्षेप ५२ खर्ब २९ अर्ब रुपैयाँ छ। असारमा यो ५० खर्ब ४ अर्ब रुपैयाँ थियो। ऋण विस्तार उल्लेख्य नबढेपनि सामान्य सुधार हुन थालेको छ। असार मसान्तदेखि असोजसम्मा ९३ […]

मिटरब्याज विरुद्धको २५ हजार उजुरीमाथि अनुसन्धान गर्दै प्रहरी

Artharajniti  ~  मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरीले मिटरब्याजविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्ने भएको छ । मिटरब्याजको मुद्दा अनुसन्धान गर्न मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै गृह मन्त्रालयले देशभर सर्कुलर गरिसकेको छ ।अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध २५ हजार ८ सय १२ उजुरी विचाराधीन छन् । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भएपछि सो आयोगमा २२ हजार ८१२ […]

” पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ “: प्रधानमन्त्री दाहाल

Atharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभयो । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उहाँले विश्वविद्यालयले कृषि […]

” दरबार हत्याकाण्डको पनि छानबिन हुन्छ ” : – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाकाविरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् ।

” न्यूरोडको विकल्पमा निःशुल्क पार्किङ व्यवस्था गरेका छौं “: – काठमाडौं महानगरपालिका

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले न्यूरोडको पार्किङ हटाएर सो ठाउँभन्दा धेरै सवारी साधनलाई निःशुल्क पार्किङ व्यवस्था दिएको बताएको छ। महानगरले न्यूरोडमा पहिलेभन्दा धेरै सवारी साधन अट‍्ने गरी निःशुल्क पार्किङको व्यवस्था गरेको नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार महानगरले २ हजार दुई सयवटा दुईपांग्रे र तीन सयवटा चारपांग्रे सवारी पार्किङ गर्ने निःशुल्क स्थान […]

बैंकिङ प्रणालीमा तरलता थुप्रियो : मंगलबार २० अर्ब तान्दै केन्द्रीय बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता […]

“शहीद दिवसको प्रेरणालाई नभुलौं ” : अध्यक्ष ओली

Artharajniti  ~   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार शहीद प्रति नमन व्यक्त गरेका छन। प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ […]