” ज्ञानेन्द्र शाह कुशका मात्र राजा थिए ” : अध्यक्ष ओली

Artharajniti   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित […]

बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् । ‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल […]

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकको अस्वीकार

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ ।सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न […]

मस्कुलर डिस्ट्रोफी : एक वंशानुगत रोग

मस्कुलर डिस्ट्रोफी भन्नाले मानवशरीरमा रहेका जिनबाट देखापर्ने विकृतिहरुको एकसमुह हो, जसले केवल मांसपेशीहरुमा सूक्ष्म परिवर्तन ल्याई यसलाई बढी मात्रामा क्षिण तथा कमजोर बनाउने गर्दछ । यो विभिन्न विकृतिको ठुलो समूह मायोपैथी भित्र निहित एक अंश हो । यस रोगमा देखिने सुरुको समस्या शरीरका मांसपेशीलाई नियन्त्रण गर्ने तत्वहरु जस्तैस्नायु, रक्तसंचार र हड्डी आदि बाहेक स्वयं मांसपेशीमा […]

कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

Artharajniti  ~  नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा नेपाली कांग्रेससंग सहकारर्य भंग गर्ने चेतावनी दिएको छ । माओबादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुन सक्ने बताएका हुन्। बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएका […]

कांग्रेसको ७८औँ स्थापना दिवसः विभिन्न कार्यक्रम गरी मनाउँदै

Artharajniti  ~  नेपाली कांग्रेसले शुक्रबार (आज) ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति […]

न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

Artharajniti   ~  काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी […]

मर्जरमा गएका बैंकमा खराब ऋणको भारी बढी, मर्जरपछि लागत बढ्यो, प्रतिफल घट्यो

Artharajniti  ~   हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बढ्दो खराब ऋण, बिग्रँदो वासलात देखेर चिन्तित छन्। चालु वर्षको पुस मसान्तमा हिमालयन बैंकको खराब ऋण ४.९५ प्रतिशत पुगेको छ। ऋण डुब्न थालेपछि करिब दुई अर्ब रुपैयाँ त नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु परेको छ। खुद नाफा एक अर्ब नाघेको छ तर वितरणयोग्य नाफा ४ अर्ब ५२ […]

” लक्ष्यअनुसार राजश्व उठ्न सकेन ” : अर्थमन्त्री महत

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण […]

वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन’, यो भनाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । उनले बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो भनेका थिए । सामान्यरुपमा हेर्दा गभर्नरको यो भनाई आशावादी हो । किनकि कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा […]