ब्याजदर एकल अंकमा झार्नका लागि गभर्नरलाई निर्देशन दिन गठबन्धनभित्र लिखित सुझाव
Artharajniti ~ सत्ता गठबन्धनभित्र कर्जाको ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिनुपर्ने आवाज उठेको छ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अध्यक्ष यादवले उपेन्द्र यादवले गठबन्धनको बैठकमा राष्ट्र बैंकका गभर्नरलाई बैंकहरुको ब्याजदर सिंगल डिजिटमा झार्न निर्देशन दिने लगायतका ५३ वटा लिखित सुझाव दिएका हुन्। गठबन्धनले सरकारका कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस गर्न […]