स्वदेश फर्कन चाहने प्रवासी नेपालीलाई सकेसम्म फर्काउन र क्‍वारेन्टाइनमा राख्न – सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल फर्कन चाहने प्रवासी नेपालीलाई सकेसम्म फर्काउन र क्‍वारेन्टाइनमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । विदेशमा रहेका नागरिकलाई नेपाल फर्कन रोक लगाउने सरकारको निर्णय अनि महाकालीपारिबाट नेपाल फर्कन चाहेकाहरुलाई सुरक्षाकर्मीले गरेको अवरोधविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले उनीहरुलाई नरोक्न आदेश दिएको हो । ‘विदेशमा खान, बस्न र उपचारको अभाव […]

कपिलवस्तुको आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताए । बिरामीलाई […]

नेपालका ८ जना कोरोना संक्रमितको स्वास्थ्य स्थिती सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । नेपालमा कोरोना संक्रमित भएका ८ जना उपचाररत संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज गरिएको नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको र ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेको जानकारी दिँदै यसअघि पटकपटक गरी पुष्टि भएका ८ जना संक्रमितको अवस्था सामान्य रहेको […]

कोरोना भाइरस संक्रमणको जोखिमका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको […]

चीनसँग सीमाना जोडिएको भियतनाम कोरोना भाइरसको संक्रमण रोक्न सफल

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको चीनको छिमेकी मुलुक भियतनाम कोरोनाको संक्रमण रोक्न सफल भएको छ । चीनमा कोरोना भाइसले ३३ सय भन्दा बढीको मृत्यु र ८१ हजार भन्दाबढी संक्रमित भइरहँदा चीनसँगै ११ सय किलोमिटरको सीमा जोडिएको भियतनाम कोरोनाको महामारी फैलन नदिन सफल भएको हो । भियतनाममा मंगलबारसम्म २४५ जना संक्रमित भएकोमा ९५ जना निको भइरसकेका […]

राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली भने – आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण रोक्न थप […]

लकडाउनका बेला १५ भारतीय नेपाल प्रवेश गरेको खुलासा

महोत्तरी । महोत्तरीको एकडारा गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेको खुलेको हो । उनीहरु महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा […]

कोरोनाबाट पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५० नाघ्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ पुगेको हो । पाकिस्तानमा एकैदिन ६०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ७६६ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये २५९ जना उपचारपछि निको भएका छन् । […]

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्। उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। आज प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे सम्बोधन गर्ने ठानिएको छ। […]

कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयात प्रतिबन्ध शर्तसहित फुकुवा

काठमाडौं । कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्धलाई सरकारले शर्तसहित फुकुवा गरेको छ । क्वरेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्नसक्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । ‘आयातीत खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउन पाइने गरी यसअघिको प्रतिबन्ध हटाइएको छ,’ विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले […]