कोरोना कहर: सक्रमितको संख्या दुई करोड २३ लाख, ज्यान गुमाउने सात लाख ८४ हजार तीन सय

अर्थ राजनीति ~   विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख पाँच हजार आठ सय ८७ जना नाघेको छ ।आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ८४ हजार तीन सय ३८ जना पुगेको छ भने […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

अर्थ राजनीति  ~  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । […]

भोलि रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

अर्थ राजनीति ~ बुधबार रातिदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । मंगलबार साँझा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिकरुपमा बढेसँगै जिल्ला यस्तो निर्णय गरिएको हो । मंगलबार मात्रै […]

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । जस अन्तर्गत  ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का […]

नेकपा सचिवालय बैठक आज बस्दै

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।

भरतपुर अस्पतालका मेसु सहित तीन चिकित्सकमा सङ्क्रमण

अर्थ राजनीति ~  भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष […]

महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

अर्थ राजनिती ~  भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए । ३० डिसेम्बर २०१४ मा टेष्ट […]

प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलिफोन संवाद विस्तृत जानकारी आउन बाँकी

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई प्रधानमन्त्रीबीच दिउँसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा […]

कोरोनाभाइरसका ४६८ जना नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार १९

अर्थ रानीति ~  कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ । प्रवक्ता […]

सिन्धुपाल्चोक पहिरो अपडेट : मृतक पाँचको सनाखत, ३ दर्जन बढी बेपत्ता

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेका पाँच स्थानीयको शव नेपाली सेनाले निकालेको छ । उनीहरू सबैको सनाखत भएको छ । उद्धारमा संलग्न स्थानीय विष्णु दोङले दिएको जानकारीअनुसार ३२ वर्षीया टीकामाई दोङ, १७ वर्षीय छिरिङ दोङ, ७९ वर्षीया वृद्धाबिताई दोङ, ६५ वर्षीय जयबहादुर दोङ र १० वर्षका बालक मिलन दोङको पहिचान खुलेको हो । पुरिएकाको संख्या अझै […]