कमिसनकै कारण कोरोना भ्याक्सिन रोक्नु लज्जित कार्य : डा.शेखर कोइराला
अर्थ राजनीति ~ नेपाली कांग्रसका नेता डा.शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरुले कोरोना भ्याक्सिन रोकेको भन्ने समाचारले लज्जित बनाएको बताएका छन् । विहीबार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले प्रधानमन्त्री ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीकै छत्रछायाँमा […]
