विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

अर्थ राजनीति  ~  विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार अपरान्ह ४ बजे बस्न लागेको छ । गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो । बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय […]

सामाजिक सुरक्षा कोषले “दादागिरी शैली “अपनाएको गुनासो

अर्थ राजनीति  ~  ‘नयाँ युगको शुरूआत’ भन्दै सरकारले दुई वर्षअघि शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई लिएर अहिले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी निकै आक्रोशित छन् । खाईपाई आएको सेवा-सुविधा समेत कटौती हुने गरी कोषमा रकम लैजान खोजिएको भन्दै कर्मचारीहरूले यसको चर्को विरोध गरिरहेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विद्यमान व्यवस्था […]

सरकारलाई उद्धार र राहतमा जुट्न देउवा र प्रचण्डको आग्रह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक […]

थप तीन देशमा उडान खोल्ने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ । थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान […]

सर्वोच्चको आदेशपछि सरकारलाई कर उठाउन बाटो खुल्यो

अर्थ राजनीति  ~  सरकारले लकडाउन (बन्दाबन्दी)को अवधिमा पनि कर उठाउन पाउने भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि लकडाउन (बन्दाबन्दी) सकिएको ३० दिनभित्र कर उठाउन भनी दिएको अन्तरिम आदेश खारेज गरिदिएपछि सरकारलाई कर उठाउन बाटो खुलेको हो । सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा […]

नेता खनाललाई आज दिल्ली लगिँदै

अर्थ राजनीति ~  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको छ […]

मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरोको प्रकोप बढ्दो

अर्थ राजनीति  ~  यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले […]

बी.एण्ड सी. लाई सम्बन्धन दिन खोज्नु ठूलो दुर्भाग्य : पूर्वउकुलपति

अर्थ राजनीति  ~  त्रिभुवन विश्वविद्यालयका पूर्वउकुलपतिहरूले झापास्थित दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयमार्फत सम्बन्धन दिलाउन शिक्षामन्त्री र सरकार प्रमुखबाट दबाब आएको भन्दै आपत्ति जनाएका छन् । पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन कानुनको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो […]

माधव नेपालको निवासमा देउवा र प्रचण्ड पुगे

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए […]

भोलिदेखि उपत्यका सहितका पेट्रोल पम्प बन्द

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकासहितका पेट्रोल पम्प भोलि बुधवारदेखि बन्द हुने भएको छ । पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प बन्द गर्न लागिएको हो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने बताए। धादिङ बाहेक […]