ओली – “सोमबारसम्म सच्चिनका लागि समय दिएका छौँ “
अर्थ राजनीति ~ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई बोकेर हिँड्ने नेतालाई पर्खेर बस्न नसकिने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सोमबारसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरेको हस्ताक्षर फिर्ता गरेर आउन माधव नेपाल पक्षलाई आग्रह गरेका हुन् । ‘प्रतिपक्षी […]
