ओलीजी माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ । ‘ इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै […]

” माओवादीको मार्केटिंग राम्रो भएको छ, अब उभार आउँछ ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रचण्डले ‘नयाँ संकल्पसिहित पार्टीलाई पुनर्निर्माण गर्ने, आत्मालोचनासहित जनातका घरमा गएमा केही महिनाभित्र उभार आउने स्थिति रहेको’ बताउँदै उभार आएमा कसैले रोक्न नसक्ने बताए […]

” गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मास्टर प्लान अनुसार नै काम हुन्छ ” : मन्त्री खाँण

अर्थ राजनीति  ~  कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मास्टर प्लान अनुसार नै काम हुने बताएका छन् । आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले विमान स्थलको निर्माण […]

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने

अर्थ राजनीति  ~  नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ […]

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

अर्थ राजनीति  ~  प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनमा दिने भएका छन् । आज विश्वासको मत लिने कार्यतालिका रहेपनि मुख्यमन्त्री आचार्यले राजीनामा दिने भएका हुन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर […]

” बालबालिकालाई छिट्टै खोप दिइन्छ ” : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

अर्थ राजनीति  ~  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता […]

” कांग्रेस जस्तै देश पनि अस्तव्यस्त भयो ” : वरिष्ठ नेता पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्तव्यस्त भएको बताएका छन् । प्रदेश युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गरे ।‘७० वर्षसम्मको आन्दोलन र त्यागले […]

सम्मानजनक बहिर्गमनका लागि चोलेन्द्र श्रीमानका तीन प्रस्ताव

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताए ।आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक न्यायाधीशमार्फत् ग्रेसफूल एक्जिटको प्रस्ताव पठाएका थिए । तर प्रधानन्यायाधीश जबराले ग्रेसफूल एक्जिटको प्रस्ताव पठाए पनि त्यो […]

” पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ । रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले […]

” केपी ओलीले संविधान संशोधनको प्रस्ताव पास हुन दिएनन् ” : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव पास हुन नदिएको आरोप लगाउनुभएको छ । अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनको एकता कार्यक्रममा बोल्दै आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव गरे पनि केपी ओलीले प्रस्ताव पास हुन नदिएको बताउनुभयो […]