” कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं ” : विश्वप्रकाश शर्मा
अर्थ राजनीति ~ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल […]
