” अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ ” : उपाध्यक्ष पौडेल
अर्थ राजनीति ~ नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । नीति तथा कार्यक्रमले मुलुकको […]
