अर्थमन्त्री शर्मालाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह
अर्थ राजनीति ~ नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए । वि.स २०४९ देखि […]
