यो वर्ष बाजुरामा एक सय भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा
अर्थ राजनीति ~ बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् ।एक सय १६ भन्दा बढी गाउँ नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र […]
