देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन […]

गृहमन्त्री खाँण र माओवादीका अध्यक्ष प्रचण्ड बीच छलफल

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक बारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग छलफल गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयक बारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ […]

सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए । आज (सोमबार) को बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक, राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र […]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगे

अर्थ राजनीति  ~ चिनियाँ कम्युनिस्ट पार्टी  का लिउ जियानचाओको टोली आज नेपाल आइपुगेका छन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् र चार दिन नेपालमा रहनेछन । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा […]

क्रिप्टो रजिस्ट्रीमा बाइनान्स समावेश बैंक अफ स्पेनको

अर्थ राजनीति  ~  विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्सको स्थानीय एकाइलाई भर्चुअल मुद्रा प्लेटफर्मको रूपमा बैंक अफ स्पेनले दर्ता गरेको छ। यसमा मनी लन्ड्रिंग र आतंकवादको लगानी विरुद्ध प्रक्रियाहरू छन्। कम्पनीले शुक्रबार ट्वीट गरेर स्पेनमा यसको रजिस्ट्रीले यसलाई केन्द्रीय बैंकको नियमहरूको पालनमा देशमा क्रिप्टो सम्पत्ति विनिमय र हिरासतमा प्रस्ताव गर्न अनुमति दिने रोयटर्सले रिपोर्ट गरेको […]

बैठक बस्दै कांग्रेस पदाधिकारी

अर्थ राजनीति  ~ नेपाली कांग्रेसको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सहमहामन्त्री जीवन परियारले सानेपामा पार्टी केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने  बताए। भ्रातृ संस्थाका विधानबारे केही समयदेखि कांग्रेसले पदाधिकारी  बैठकमा छलफल गर्दै आएको छ। कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो नेता एनपी साउदको संयोजकत्वमा। उक्त समितिले […]

धरानका मेयर साम्पाङले गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने घोषणा

अर्थ राजनीति  ~ धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उनले गाडी बेच्ने घोषणा गरेका हुन् । गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पनि पारित गरिसकेको छ । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले बताए । […]

आज पनि बस्दै प्रतिनिधि सभाको बैठक

अर्थ राजनीति  ~ संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा […]

आज पनि आवेदन दिन सकिने सानिमा बैंकको ऋणपत्रमा

अर्थ राजनीति  ~ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले असार दस गते पांच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई एक हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये तिस लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने बताएको छ । बाँकी २० लाख […]

एमालेले गर्‍यो बहिस्कार, संसदमा अर्थमन्त्रीको सम्बोधन

अर्थ राजनीति  ~ अर्थमन्त्री शर्माले सम्बोधन गर्न रोष्ट्रममा गएपछि एमालेले बहिस्कार गरेको थिए । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले  सम्बोधन गर्ने भएपछि एमाले सांसद बाहिरिएका थिए । सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई सम्बोधनका लागि समय दिएका थिए। लगत्तै एमालेले बहिस्कार गरेको छ त्यसपछि सभामुखले एमालेले सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका थिए। उनले अर्थमन्त्रीको रूपमा जनार्दन शर्माको सम्बोधन […]