नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी विकास निर्माणका कामलाई निरन्तरता दिने
अर्थ राजनीति ~ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी विकास निर्माणका कामलाई निरन्तरता दिने र जनआकांक्षा पूरा गर्न लागिपरेको बताएका छन् । त्यसका लागि पार्टीले अध्यक्ष केपी ओलीलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको उनले जानकारी दिए । महासचिव पोखरेलले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुने तर्क गरे । एमालेले […]
