रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण
अर्थ राजनीति ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले […]
