क्यूआर कोड- नेपाल राष्ट्र बैंक मापदण्डलाई अन्तिम रुप दिँदै
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाउन तयार पारेको मापदण्डको मस्यौदा माथि अन्य विज्ञहरुको सुझाव मागेको छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको क्यूआर कोडको प्रवर्द्धन तथा नियमन गर्न स्ट्यान्डर्डाजेन अफ क्यूआर कोड र नेपाल क्यूआर स्ट्यान्डर्डाजेन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरेको समेत राष्ट्र बैंक ले जनाएको […]