सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ बिहीबारको भन्दा  ४ सय रुपैयाँले बढेर शुक्रबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।  चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १३ सय रुपैयाँले कारोबार भएको थियो भने आज पनि त्यतिमै कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्