आज सुनको मूल्यमा सामान्य बृद्धि
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय […]
