आइपीओ जारी गर्ने लाइनमा हाइड्रोपावरसहित २१ कम्पनी
अर्थ राजनीति ~ आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन्। बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ। १५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने […]
