“बिग मर्जर” फोर्सफुल नगर्ने पक्षमा राष्ट्र बैंक
अर्थ राजनीति ~ गत वर्षको मौद्रिक नीतिले दिएको सुविधाबाट बैंकहरु खासै आकर्षित नभएपछि राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा केही सुविधा थप्ने भएको छ। लाभांश वितरणमा कडाइको तयारी गरिरहेको राष्ट्र बैंकले वाणिज्य बैंकबीच मर्जर भए लाभांशमा खुकुलो नीति लिने छ। राष्ट्र बैंकले मौद्रिक नीति लेखन सकिसकेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही समय पर्खन भनेपछि […]
