तरलताको चरम संकट: अहिलेसम्मकै धेरै सापटी
अर्थ राजनीति ~ तरलता चरम अभावमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले अभाव चरम भएपछि अहिलेसम्मकै धेरै सापटी चलाएका छन्। नेपाल राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) बापत २८ अर्ब ३४ करोड रुपैयाँ उठाएका छन्। यो भनेको अहिलेसम्मकै बढि हो। बैंकहरुले तरलता अभाव भएपछि निक्षेपको ब्याज दर बढाएका छन्। यसले नयाँ […]
