सुनको मूल्य घट्यो तोलाको कति त ?
अर्थ राजनीति ~ आज मंगलबार नेपाली बजारमा सुनको मुल्य गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० […]
