सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सुविधा सुरु

अर्थ राजनीति  ~  सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न […]

आव २०७७/०७८ मा बैंकको कर्जा वृद्धि दोब्बर , ८ खर्ब १८ अर्ब

अर्थ राजनीति  ~  कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि […]

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा […]

नेप्से परिसूचक ९ अंकले घट्यो

अर्थ राजनीति  ~  मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा […]

बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी हुदै

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् । बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक […]

भुवन दाहाल : हचुवाको भरमा लाइसेन्स बाँड्ने केन्द्रीय बैंकको नेतृत्व दोषी

अर्थ राजनीति  ~  सरकारले कर छुट दिएर बैंकहरुलाई मर्जरमा जान उत्प्रेरित गर्ने भनी लिएको नीति प्रति नेपाल बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले असहमति जनाएका छन् । एसोसिएसनको तर्फबाट संस्थागतरुपमा राष्ट्र बैंकको नीतिप्रति टिप्पणी नगर्ने बताउँदै उनले राज्यले घाटा खाएर बैंकलाई मर्जरमा आकर्षित गर्न नहुने बताएका हुन् । राज्यले डेभिडेन्टको करमा, पुँजीगत आयकरमा छुट दिएर बैंकलाई […]

बैंक खाता खोल्नेको संख्या कुल जनसंख्याभन्दा अधिक

अर्थ राजनीति  ~  कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत/निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन । एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्याभन्दा खातासंख्या अधिक देखिएको हो […]

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

अर्थ राजनीति  ~   स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको हो । यो कार्यक्रमलाई लामो समयदेखि रूप […]

आज सुनकाे मूल्यमा सामान्य बृध्दि

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार […]

गभर्नर र बैंक वित्तीय संस्थाका सिइओहरु बिच छलफल

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बुझाएको लिखित सुझाबलाई ब्याख्या गर्न राष्ट्र बैकका गभर्नरले प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका छन्। निषेधाज्ञा खुकुलो भएपछि पहिलो पटक सामूहिक रुपमा भेटेर गभर्नर महाप्रसाद अधिकारीले प्राप्त सुझाबहरुलाई ब्याख्या गर्न लगाएका हुन्। मेरियट होटलमा दिउँसो मंगलबार १ बजेदेखि साढे तीन बजेसम्म चलेको छलफलमा […]