आज पनि आवेदन दिन सकिने सानिमा बैंकको ऋणपत्रमा
अर्थ राजनीति ~ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले असार दस गते पांच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई एक हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये तिस लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने बताएको छ । बाँकी २० लाख […]
