मेगा बैंकको म्याजिक मुद्दती योजना सार्वजनिक
अर्थ राजनीति ~ मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म […]
