साँवा ब्याजको भुक्तानी समयसीमा बढाउन होटल संघको माग
अर्थ राजनीति ~ होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ। हानले आइतबार प्रेस विज्ञप्ती निकाल्दै साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन माग गरेको हो। चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र […]
