प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर बिच अर्थतन्त्रको अवस्थाबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

प्रभु र सेन्चुरी बैंकलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ राजनीति  ~  प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभामार्फत एक आपसमा मर्जर जाने प्रस्ताव पारित गरिसकेका छन्। प्रभु बैंक र सेन्चुरी बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्। प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० […]

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने छ । २७ पुसदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैंकको छ ।

शुक्रबार सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ चार सय

अर्थ राजनीति  ~  साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा शुक्रबार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ रुपैयाँमा […]

बैंकमा निक्षेप बढ्यो तर गर्न सकेनन् लगानी

अर्थ राजनीति  ~  पुष महिनामा बैंकहरुमा निक्षेप उल्लेख्य रुपमा जम्मा भइरहेको छ । तर, बैंकहरुले खुलेर लगानी गर्न भने अझै पनि सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको निक्षेप र लगानी सम्बन्धी पछिल्लो साप्ताहिक तथ्यांकले यस्तो देखाएको हो । यो हप्ता वाणिज्य बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदा ८० करोड रुपैयाँ मात्र बैंकहरुले […]

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो एकै पटक पाँच शाखा

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको हो ।शाखा कार्यालय ताप्लेजुङ्गको […]

स्प्रेडदरको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो

अर्थ राजनीति  ~   बैंकहरुका सेयर मूल्य लगातार घट्न थालेको छ। यसको कारक नेपाल राष्ट्र बैंकको निर्णय हो।राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाउने निर्णय गर्‍यो। यो निर्णयसँगै ४.३९ प्रतिशतसम्म पुगिसकेको वाणिज्य बैंकहरुको स्प्रेड दर असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ। स्प्रेड घट्दा वाणिज्य बैंकको नाफा घट्नेछ। नाफा घट्ने भएकाले बैंकको सेयर घट्न थालेको […]

मेगा बैंकलाई नेपाल इन्भेष्टमेण्टसँगको मर्जर अनुमति

अर्थ राजनीति  ~   मेगा बैंक नेपालको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० […]

विराटनगरस्थित राष्ट्र बैंकमा उद्योगीको धर्ना जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पुर्‍याएको आरोप लगाउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायी दुई दिनयता सडकमा छन्। बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका छन्। कार्यालय समय सुरू भएपछि नसकिएसम्म उद्योगी व्यवसायीको धर्ना जारी रहने उनीहरूले जनाएका छन्। अरूबेला बन्द हड्तालको विरोध गर्ने […]

मर्जर : राष्ट्र बैंकको सहुलियत पाएर बैंकको संख्या २१ मा झर्दै

अर्थ राजनीति  ~   अब मर्जरका लागि सहमति गर्ने वाणिज्य बैंक र लघुवित्तहरुले राष्ट्र बैंकले दिने सहुलियत नपाउने भएका छन्। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा, पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेहरुलाई पनि सहुलियत प्याकेज घोषणा गरेको थियो। यसअघि मर्जर सम्झौता गरेका पाँच जोर बैंकहरुले पुसअघि नै एकीकृत कारोबार गर्दैछन्। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स […]