जेठमा पनि घट्यो ब्याजदर, मुद्दतीको ब्याजलाई मूल्यवृद्धिले जित्यो
Artharajniti ~ वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ । हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । बिहीबार जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । वैशाखको तुलनामा जेठमा ७ […]
