सेफ सन्तोष साह रिहा
Artharajniti ~ सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको बताए । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए । सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम […]
