बैंकहरु जनताको सम्रिद्दीको शारथी बन्न तयार छन्: हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमको अन्तर्वार्ता (भिडियो सहित )

सर नमस्ते ! नमस्ते कार्यक्रम बैंकिंग सेरोफेरोमा स्वागत छ ! हस धन्यवाद आरामै हुनुहुन्छ ? ठिकै छ दिनहरु कसरि बिती रहेका छन तुलसी सर समय अलि प्रतिकुल छ ? समय त अब तपाईले भनेको जस्तै प्रतिकुल छ तर प्रतिकुलतालाई अनुकुल्तामा बदल्दै गरेर चाहि अघि बढ्दै छौ, हामि चैत, वैशाख, जेठतिर नेपालीको मनस्थिति कस्तो थियो अहिले […]

इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सम्झौता

अर्थ राजनीति ~ इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु भएको छ । सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्ने छन । सो नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिने छ । बैंक […]

बैंकहरुमा कोरोना प्रभाव देखियो: नाफा घट्यो

अर्थ राजनीति ~ कोरोना भाइरसका कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट आएको छ । कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ । सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफा घटेको छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको […]

सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको

अर्थ राजनीति ~ सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ । बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ । यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक […]

प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा

अर्थ राजनीति ~ प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा संचालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद […]

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सम्झौता

अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाउँपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरे । सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरेर कर्जाको लागि बैंकमा […]

टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ग्लोबल आइएमई बैंकबाट ८ लाखको सहयोग

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंककी बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरिन्। कार्यक्रममा शिवाकोटीले सामाजिक कार्यमा बैंक सधैं […]

खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको सत्यनारायण रौनियार पक्राउ

अर्थ राजनीति ~ खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन् । दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए । […]

राष्ट्रिय वाणिज्य बैंक र पूर्व सशस्त्र प्रहरी संघबीच १० लाख रुपैयाँसम्म कर्जा दिने सम्झौता

अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिस गर्नेछ । बैंकले सिफारिस भएर आएका सदस्यहरुलाई […]

तिहारको अवसरमा सिटिजन्स बैंकका ग्राहकले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने

अर्थ राजनीति ~तिहारको उप्लक्ष्मा सिटिजन्स बैंकका ग्राहकले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन् । संगमको काठमाडौंको कुनै पनि शाखाबाट मिठाइ लगायतका सामाग्री खरीदमा १० प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले कोभिड भाइरसको महामारीपछि डिजिटल बैंकिङलाई अगाडि बढाइरहेको छ।