नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा
Artharajniti ~ वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गएको शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् । यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग राख्दै राजीनामा माग गरेका छन् । […]
