सभापति थापा : “पाँचपटक प्रधानमन्त्री बनेको मान्छे पनि छैटौँपटक बन्न नपाएर दिग्दार छ “
Arthrajniti ~ काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा थापाले राजनीतिक सफलताको मापन पद र पटकबाट गर्न नहुने बताए। थापाले भने, ‘कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने मानक […]
