रसुवा बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
Artharajniti ~ प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले आज दिउँसो १२:३० बजेका लागि बैठक बोलाएका हुन्। रसुवा बाढी पछिको अवस्था र खोज उद्धारबारे निर्णय गर्न शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो। बैठक अघि शाहले सुरक्षा निकायको ब्रिफिङ लिएका थिए । भोटेकोशी नदीमा अकस्मात आएको बाढीले […]
